उद्धार नै सकिएन, पुनर्स्थापना र पुनर्निर्माण त कहिले–कहिले
काठमाडौं / नुवाकोट/रसुवा : भोटेकोशीमा बाढी गएको सोमबार १३ दिन पुग्दैछ । सरकारले बाढीमा बेपत्ताहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएको छ । तर, खोजीकार्य कहिले सम्पन्न हुन्छ भन्ने एकिन छैन । जलविद्युत् आयोजनाका टनेलमा खोजी कार्य जारी नै रहेको छ ।उद्धार कार्य नसकिँदा प्रभावितको पुनस्र्थापना र पुनर्निर्माण कार्य अघि बढ्न सकेको छैन । त्यति मात्र होइन, क्षतिको विवरण नै एकिन हुन सकेको छैन । यसले
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







